भारतमा अर्थमन्त्री वाग्ले र सीतारमणबीच भेटवार्ता, के भयो कुराकानी ?

  • बिहीबार १ असो २०८३ ०२:४४ PM
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा अर्थमन्त्री वाग्ले र भारतीय वित्तमन्त्री सीतारमणबीच भेटवार्ता भएको हो। भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो। भेटवार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध तथा आपसी