कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

  • बिहीबार १ असो २०८३ ०१:१७ PM
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवाद अन्त्य गर्दै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको बाढीपहिरोबाट ठूलो क्षति भए