बाढीपहिरो प्रभावितका लागि लायन्स क्लब विराटनगर सेन्ट्रलको १ लाख ५१ हजार सहयोग

  • बिहीबार १ असो २०८३ ०१:३६ PM
विराटनगर : भोटेकोशी, रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितको उद्धार तथा राहतका लागि लायन्स क्लब अफ विराटनगर सेन्ट्रलले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। क्लबले उक्त रकम लायन्स डिस्ट्रिक्ट ३२५ सीको विपद् कोषमा जम्मा गरेको