५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। कम्पनीको दावी अनुसार नेपालमा राइड सेयरिङ कम्पनीहरूको संख्या बढ्दै गए पनि The post तपाईंको बजारले सार्वजनिक गर्यो ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर appeared first on Technology Khabar.