विद्युतको माग बढाउने होइन, संकुचन गर्ने नीतिमा सरकार लाग्यो: कुलमान घिसिङ
बिहीबार १ असो २०८३ ०१:३३ PM
एलपीजी ग्यासको आपूर्ति संकट देखिएको अवस्थामा विद्युत खपत बढाउने विद्युतीय चुल्हो तथा इन्डक्सनजस्ता माध्यमलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले त्यसअनुकूल नीति लिन नसकेको उनको भनाइ थियो ।