राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

  • बिहीबार १ असो २०८३ ०७:३७ PM
काठमाडौँ, असोज १ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३६ औँ वार्षिक प्रतिवेदन पेस भएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बिहीबार राष्ट...