चरिकोट बजारमा प्रशासनको अनुगमन

  • बिहीबार १ असो २०८३ ०७:४५ PM
दोलखा, असोज १ गते । सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेलको नेतृत्वमा आज दोलखा चरिकोट बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान राख्ने पसल सञ्चालकलाई चेतावनीस...