काठमाण्डु – नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाएर बिक्री गर्ने व्यवसायीहरूलाई अनुरोध गरेको छ । भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएर ग्यास आपूर्तिमा असहज भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै वैकल्पिक बाटोबाट हुने ढुवानी भाडा थप गरेर प्रतिसिलिण्डर २ हजार १६५.३८ मा बिक्री वितरण