काठमाण्डु – भोटेकोशी बाढीपछि नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । नेपाली सेनाका अनुसार असोज १ गते साँझ ६:३० बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १९१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९०८ जना नेपाली र २८३ जना विदेशी छन् । नेपाली सेनाका अनुसार