काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी १५औँ महाधिवेशनको मिति सारेर सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन् । पार्टीको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा रहेको कांग्रेसमा देखिएको किचलोका कारण पार्टी थप संकटमा पर्ने भन्दै खड्काले सभापति गगन थापालाई सोचेर अघि बढ्न सुझाव दिए । देउवा समूहबाट संस्थापनसँग मिलेर अघि बढ्न तयार रहेका खड्काले आगामी