हिमालय एअरलाइन्स्का कर्मचारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख २० हजार सहयोग
काठमाडौँ / हिमालय एअरलाइन्स्मा कार्यरत कर्मचारीहरूले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ लाख २० हजार