नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित अख्तियारकाे फन्दामा
बिहीबार १ असो २०८३ ०१:३८ PM
काठमाडौँ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। जिल्ला काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली