विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडीको डेलिभरी

  • बिहीबार १ असो २०८३ ०१:५३ PM
काठमाडौँ / विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण