सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने, नगद र बाेनस शेयर कति ?
बिहीबार १ असो २०८३ ०२:०० PM
काठमाडौँ / सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको २०८३