बाढी प्रभावितका लागि हिमालय एयरलाइन्सको १३ लाख सहयोग

  • बिहीबार १ असो २०८३ ०१:२७ PM
भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले हिमालय एयरलाइन्समा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ लाख सहयोग गरेका छन् । हिमालय एयरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । एयरलाइन्सका अनुसार कर्मचारीले स्वेच्छिक रूपमा