डब्लूएचओका क्षेत्रीय निर्देशक बाल्खीद्वारा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता

  • बिहीबार १ असो २०८३ ०२:०३ PM
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा. हनान एच. बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा डा. बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरिन् । उनले कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा गरिन् । भेटमा डा. बाल्खीले डब्लूएचओको