झापा : विश्वकर्मा पूजाको अवसर पारेर पूर्वेली ढुवानी सेवा प्रालिले आफ्ना चालक, सहचालक तथा कर्मचारीलाई सम्मान गरेको छ। कम्पनीले पूजाको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत उपचारका लागि आर्थिक सहयोगसमेत गरेको छ। बिर्तामोड–६ बुट्टाबारीमा आयोजित कार्यक्रममा कम्पनीका सवारीसाधनको पूजा