संयुक्त राष्ट्रसंघको महासभामा यस्तो छ प्रधानमन्त्रीको कार्यतालिका

  • बिहीबार १ असो २०८३ ०१:०० PM
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आगामी महासभाको तयारी र नेपालका प्राथमिकताका विषयमा छलफल गरिएको छ