सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र बचत खातामा आकर्षक योजना

  • बिहीबार १ असो २०८३ ०१:११ PM
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै नयाँ ग्राहकका लागि ‘सिद्धार्थ एनपीएल क्रेडिट कार्ड’ र ‘सिद्धार्थ एनपीएल बचत खाता’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सरका रूपमा आबद्ध बैंकले भदौ ३१ गतेदेखि नयाँ योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत ग्राहकले क्रेडिट कार्ड तथा बचत खातामा विभिन्न सुविधा र पुरस्कार प्राप्त