अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ

  • बिहीबार १ असो २०८३ ०६:२८ PM
काठमाडौँ, असोज १ गते । अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक २५ वर्षीय काथराम नितिन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहर...