रियल स्टेटलाई पुनर्उत्थान नगरी आर्थिक शिथिलताको अन्त्य सम्भव देखिँदैन : अध्यक्ष अग्रवाल

  • बिहीबार १ असो २०८३ १२:४८ PM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल स्टेट क्षेत्रलाई पुनर्उत्थान नगरी नेपालको आर्थिक शिथिलताको अन्त्य सम्भव नहुने बताएका छन् । भूमि, आवास तथा निर्माण क्षेत्रको मन्दी केवल घरजग्गा कारोबारमा सीमित नरही रोजगारी, बैंकिङ स्थायित्व, शहरी विकास र निजी क्षेत्रको लगानीसँग जोडिएको राष्ट्रिय आर्थिक समस्या बनेको उनको भनाइ छ । नेपाल चेम्बर