विश्वकर्मा पूजाको अवसरमा नेपालभर टाटा मोटर्सका १५० वटा गाडी डेलिभरी

  • बिहीबार १ असो २०८३ १२:४७ PM
काठमाडौं । विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकैदिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई