आगामी माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गर्ने घोषणा

  • बिहीबार १ असो २०८३ ०१:०६ PM
काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) मा इनर्जी एक्स्पो हुन लागेको हो । इप्पानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचौं संस्करणको एक्स्पो आयोजना हुने मिति