रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

  • बिहीबार १ असो २०८३ १२:४९ PM
काठमाडौँ / नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता सिटी लाइट्सका लागि इटालीको प्रतिष्ठित इल मेलेतो दि गुइडो गोजानो साहित्य पुरस्कारअन्तर्गत ग्र्यान्ड जुरी प्राइस