मुक्तिनाथ कृषि कम्पनीद्वारा जापानी प्रविधियुक्त ‘सोलिस ट्र्याक्टर’ सार्वजनिक
बिहीबार १ असो २०८३ ०१:०५ PM
काठमाडौँ /नेपाली कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनीले जापानी प्रविधियुक्त सोलिस ट्र्याक्टर नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले बिहीबार वीरगञ्जमा शोरुम