चन्द्रौटा । नेकपा एमाले कपिलवस्तुले दुई जनप्रतिनिधिलाई कारबाहीको सिफारिस गरेको छ । विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानलाई पार्टीबाट कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । दुवै जना गत भदौ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि एमालेले उनीहरूमाथि कारबाही प्रक्रिया