विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत The post टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी appeared first on Businesspana.