सिप्रदीले एकैदिन गर्यो १५० वटा टाटा गाडी डेलिभरी

  • बिहीबार १ असो २०८३ १२:३८ PM
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकै दिन देशभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ। विश्वकर्मा पूजाको अवसर पारेर सिप्रदीले बिहीबार आफ्ना देशभरका २२ शोरुममार्फत नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभीसहित विभिन्न आन्तरिक दहन इन्जिनयुक्त मोडल डेलिभरी गरेको जनाएको छ। यीमध्ये अधिकांश गाडी… Continue reading सिप्रदीले एकैदिन गर्यो १५० वटा टाटा गाडी डेलिभरी