काठमाडौं । सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ अन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार आगामी असोज १४ देखि २० गतेसम्म इटहरीमा मेला सञ्चालन हुनेछ। सरकारले आर्थिक वर्ष ८४ देखि ९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ। सोही अभियानअन्तर्गत युवाको सीप र ऊर्जा स्वदेशमै उपयोग… Continue reading इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना हुने