शेयर बजारसँगै बढ्यो कारोबार रकम

  • बिहीबार १ असो २०८३ ११:५६ AM
काठमाण्डौ । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९३ अङ्कले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ । आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा जीवन बीमा समूह १ प्रतिशभन्दा धेरैले उकालो लागेको छ । आज १७७ वटा कम्पनीको शेयर बढेकोमा ८५ वटाको घटेको छ ।Continue reading "शेयर बजारसँगै बढ्यो कारोबार रकम"