दुङमागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

  • बिहीबार १ असो २०८३ ११:२० AM
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । ऐतिहासिक महत्व बोकेको यो क्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । पर्यटकको सुविधाका लागि रेलिङ (बारा)सहितको पदमार्ग, विश्रामस्थललगायतका आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । उनका अनुसार यहाँ आउने