विपदमा मलम: भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग
बिहीबार १ असो २०८३ ११:१६ AM
काठमाडौं । भोटेकोसी हिमपहिरो पीडितको उद्धार र पुनःस्थापनाका लागि आध्यात्मिक गुरु मिङ्ग्युर रिम्पोछेले सहयोगको हात बढाएका छन् । हिमपहिरोले पुर्याएको अपूरणीय क्षतिपछि पीडितको घाउमा मलम लगाउने उद्देश्यले उनले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका