एसियन पेन्ट्स नेपाल कन्ट्री हेडमा दीपक बराल नियुक्त, को हुन् उनी?
बिहीबार १ असो २०८३ ११:३३ AM
काठमाडौं : सन् २००३ मा एसियन पेन्ट्स नेपालमा फ्रन्टलाइन कर्मचारीका रूपमा व्यावसायिक यात्रा सुरु गरेका दीपक बरालले अहिले त्यही संस्थाको नेपाल बजार नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । करिब २३ वर्षअघि कम्पनीको अग्रपंक्तिबाट सुरु भएको उनको