फिफाको निलम्बनपछि घरेलु फुटबलसमेत प्रभावित, एन्फाले माग्यो स्वायत्त रूपमा काम गर्ने वातावरण

  • बिहीबार १ असो २०८३ १२:०४ PM
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई विधानअनुसार स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। एन्फाका महासचिव