काठमाडौं । नेपाल साइन्स ओलम्पियाड (नेसो) ले विद्यालयस्तरीय प्रदर्शनी तथा प्रवचन कार्यक्रम गरी आज यहाँ १४औँ राष्ट्रिय विज्ञान दिवस मनाएको छ । ‘नेसो’को आयोजनामा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टिममा महिला’ विषयक अन्तरक्रिया कार्यक्रम सहभागीहरूको उपस्थिति उल्लेख्य थियो । आयोजकका अनुसार नेपाल रसिया विज्ञान तथा प्रविधि सोसाइटी, सेवा नेपाल, एडिया,