महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने

  • बिहीबार १ असो २०८३ १२:०१ PM
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले कुनै पनि अग्रज नेता महाधिवेशनबाट नछुटून् भन्ने उद्देश्यले छलफल र संवादलाई निरन्तरता दिइएको बताए । चालिसेका अनुसार पूर्वसभापति शेरबहादुर देउवा, नेता डा. शेखर