चितवनबाट अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राऊ

  • बिहीबार १ असो २०८३ ११:४८ AM
चितवनको भरतपुरबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न एक भारतीय नागरिक पक्राऊ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर The post चितवनबाट अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राऊ appeared first on Technology Khabar.