सबैलाई समेटेर महाधिवेशन गर्न जस्तोसुकै लचकता अपनाउन तयार छु: गगन थापा

  • बिहीबार १ असो २०८३ १२:०२ PM
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन सबै पक्षलाई एक ठाउँमा ल्याएर सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सबै पहल गर्न तयार रहेको बताए ।