देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो: बिजुक्छे

  • बिहीबार १ असो २०८३ १२:११ PM
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको शैक्षिक कार्यक्रममा आज उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दा उनले सो कुरा बताए । भोटेकोशी बाढी तथा कृष्णभिर र मेलम्ची क्षेत्रमा भएका