सडक दुर्घटनामा दुई गम्भीर

  • बिहीबार १ असो २०८३ ०५:२४ PM
अर्जुन काफ्लेस्याङ्जा, असोज १ गते । वालिङ नगरपालिका वडा नं – १ पाडेटारीमा मोटरसाइकल र इभी एक आपसमा ठक्कर खाँदा बिहीबार दुई जना गम्भीर घाइते भएका छन् । भित्री पक्की सडक खण्डमा मिर्द...