पाथीभरामा १३ लाख ६७ हजार भेटी सङ्कलन

  • बिहीबार १ असो २०८३ ०५:३६ PM
साहारा लिम्बूफुङ्लिङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा भदौ महिनामा १३ लाख ६७ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले बुधबार...