रुसी तेल खरिदमा भारतले ‘सबै उपाय’ अपनाउने

  • बिहीबार १ असो २०८३ ०५:३७ PM
नयाँदिल्ली, भदौ ३१ गते । अमेरिकी सांसदले रुसमाथि थप प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि भारतले आफ्नो ऊर्जा सुरक्षा र आर्थिक हित जोगाउन आवश्यक सबै उपाय अपनाउने जनाएको छ । भारतले ऊर...