काठमाण्डु – सामाजिक सञ्जालबाट पुराना दल र सरकारलाई प्रश्न, आलोचना गरेर संसद् तथा सरकारमा पुगेको रास्वपालाई आफूमाथि गरिएको प्रश्न भने बिझाउन थालेको छ । सामाजिक सञ्जालको प्रयोग र प्रभावकै कारण काठमाण्डु–२ बाट निर्वाचित रास्वपाका सांसद सुनिल केसीले फेसबूकमा आफ्नो आलोचना गरेको र अफवाह फैलाएको भन्दै निर्वाचन क्षेत्रका व्यक्तिहरूविरुद्ध साइबर ब्युरोमा उजुरी गरेका हुन् । बाढीमा