महालक्ष्मी विकास बैंकले घरजग्गा तथा निर्माण प्रदर्शनीमा कर्जा परामर्श दिने

  • बिहीबार १ असो २०८३ ११:१७ AM
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता जनाएको छ । प्रदर्शनी भदौ १ देखि ४ गतेसम्म सञ्चालन भइरहेको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको प्रदर्शनीमा बैंकले घरजग्गा खरिद तथा घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श