संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

  • बिहीबार १ असो २०८३ ११:४९ AM
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ । टेलिकमले अफरअन्तर्गत ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराएको छ । अनलिमिटेड लाइट ४९९ प्याकेजको मूल्य करसहित ४९९ रुपैयाँ रहेको छ । यसमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग