पोखरामा भोलि सार्वजनिक हुँदै ‘चाङ्गान नेभो क्यू०५’, चार दिन टेस्ट ड्राइभ

  • बिहीबार १ असो २०८३ १२:०३ PM
काठमाडौं । चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन लाइनअन्तर्गतको नेभो क्यू०५ शुक्रबार पोखरामा सार्वजनिक हुने भएको छ । एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले नेभो क्यू०५ सार्वजनिक गरेसँगै चारदिने टेस्ट ड्राइभ कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । ग्राहकले असोज ३ देखि ६ गतेसम्म चौतारास्थित डीपल पोखरा शोरुममा पुगेर गाडीको टेस्ट ड्राइभ गर्न सक्नेछन् । नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको