हिमालयन क्यापिटलले बाढीपीडितका लागि दियो १० लाख

  • बिहीबार १ असो २०८३ १२:१२ PM
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । सहयोग रकममध्ये ९ लाख १ हजार रुपैयाँ कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र १ लाख रुपैयाँ कर्मचारीको