सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने, २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत
बिहीबार १ असो २०८३ ११:३७ AM
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको ५२१औँ सञ्चालक समितिको