मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजीलाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

  • बिहीबार १ असो २०८३ ११:५० AM
काठमाडौँ / मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६ अन्तर्गत जीवन बीमा तथा वित्तीय सेवाको क्षेत्रमा उत्कृष्ट नेतृत्व विधामा