नेशनल लाइफ इन्स्योरेन्सले नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमा गर्ने

  • बिहीबार १ असो २०८३ ११:५५ AM
काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्स